Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

अर्घाखाँचीको पाणिनिमा खुल्ला लोक भजन प्रतियोगिता हुने

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वार्ड नं.५ मैदानमा खुल्ला लोक भजन प्रतियोगिता हुने भएको छ । बैदिक सनातन धर्म सेवा समाज पाणिनीको आयोजनामा आउदो बैशाख ९ गते परशुराम जयन्तिको अवसर पारेर खुल्ला लोक भजन प्रतियोगिता हुने भएको हो ।

सनातन धर्मको रक्षा र धार्मिक सहिष्णुता कायम राख्दै पुर्वीय दर्शन एवं सामाजिक मुल्य र मान्यता कायम राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारि गराएको छ । अन्य विविध प्रकारका कार्यक्रम र प्रतियोगिता भएपनि भजन प्रतियोगिता गर्न कम मात्रै चासो राख्ने अहिलेको समाज र युवा पुस्तालाई धार्मिक कार्यमा आस्था र विश्वास कायम राख्दै सामाजिक अनुशासन जागृत गर्नु हामी सबैको कर्तब्य हो । यसका लागि धार्मिक अनुष्ठान र कार्यक्रम अपरिहार्य छ मान्यतालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गर्दै आएको सनातन धर्म सेवा समाजले यस पटक भजन प्रतियोगिता गर्दै नयाँ सन्देश त दिएको छ नै अनुयायीहरुले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगी समुहलाई क्रमश १० हजार, ७ हजार , ५ हजार र ३ हजार एवं सम्मान पत्र सहित आयोजकले पुरस्कृत गर्ने भएको छ । यस्तै सहभागी प्रत्येक समुहलाई प्रशंशापत्र प्रदान गर्ने छ ।
यता पुरस्कार तथा कार्यक्रम ब्यावस्थापनका लागि आवस्यक पर्ने आर्थिक सौजन्य गर्ने सौजन्यकर्तालाई आयोजकले विषेश सम्मान गर्ने छ । धार्मिक कार्यक्रममा सहयोग गरेर पुण्य आर्जन गर्न सबैमा आयोजकले अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?