फुदवाङ्ग नजिकै खोलामा वृद्धको शव

Read in 0.0 mintue

अर्घाखाँची ।

अर्घाखाँचीको फुदवाङ्ग नजिकै खोलामा वृद्धको शव भेटिएको छ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ को जुके खोला भन्ने ठाउँमा अन्दाजी ६० वर्षको पुरुषको शव भेटिएको हो ।

वर्ण गँहुगोरो, उचाइँ ५ फिट, दारीपालेको ,कालो सेतो कपाल, सुइटर बाहिर कालोकोट हाप सुरवाल लगएको शव सनाखत हुन नसकेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?