नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीको सभापतिमा पुनः कुशल भुसाल

Read in 0.0 mintue

अर्घाखाँची।
नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाको सभापतिमा कुशल भुसाल पुनः चयन भएका छ्न ।

सन्धिखर्कको साथी होटलमा शाखाको ३१ औं साधारणसभा तथा जिल्ला अधिवेशनले सभापति कुशल भुसालको नेतृत्व चयन गरेको थियो ।

जसको महिला उप- सभापतिमा प्रभा पाण्डे पोखरेल , उप – सभापति चन्द्र प्रसाद बन्जाडे, मन्त्री तुल्सिराम पौडेल,उप- मन्त्री नवराज रायमाझी,कोषाध्यक्ष हरि बहादुर के. सि.,उप- कोषाध्यक्ष मनिराम अधिकारी,सदस्यहरुमा शंभु प्रसाद पोखरेल,
छमा कार्की , शारदा खनाल बि. क. , अम्बिका बेल्बासे श्रेष्ठ
बसन्ता जि. सि., बिष्णु प्रसाद पराजुली, रुद्रलाल चुँदाली, रुद्र प्रसाद पराजुली, शालिकराम बल्बासे र बाबुराम खड्का चयन भएका हुन ।

पुस २०७६ सालमा ३० औ साधारण सभा तथा अधिवेशन बाट कुशल भुसाल सभापतिमा सर्वसम्मत चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?