एमाले अध्यक्ष ओली दोब्बर मतले अग्रता

Read in 0.0 mintue

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झापा क्षेत्र नं ५ मा (नेकपा) एमालेका उम्मेदवार केपी शर्मा ओली पराकिलो मतान्तर कायम राखेका छन् ।

गणना भएको कूल सदर मत ७ हजार ५५३ मतमा एमाले अध्यक्षसमेत रहेका ओलीले ४ हजार १ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डा खगेन्द्र अधिकारीले २ हजार १९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ८८ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?