आचारसंहिता पालना: २८ वटा उजुरी मध्य ११ जनालाई जरिबाना

Read in 0.0 mintue

काठमाडौं ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको आचारसंहिता पालनामा निर्वाचन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले बताएकी छन् ।

निर्वाचन आयोगले २८ वटा उजुरी परेकोमा त्यसमध्ये ११ जनालाई जरिबाना गरिएको जानकारी दिएको छ ।

तोकिएको समयमा आवधिक निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको आयुक्त कुमारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?