नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको सामाजिक सञ्जाल मार्फत विरोध प्रदर्शन

Read in 0.0 mintue

बुटवल ।
नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले पार्टीको निर्णयअनुसार पार्टीहरुको आसन्न संसदीय निर्वाचनलालाई सक्रिय अवज्ञा गर्न सक्रियतापूर्वक लाग्न आह्वान गरेको छ ।

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका १३ जिल्ला २ विश्वविद्यालय १ सिटिईभिटि गरि १६ जिल्ला समितिले एकैपटक मसिर ४ गते धाेषणा गरेको निर्वाचनका बिरूदमा कालाे अबज्ञा व्यानर सहित सामाजिक सञ्जाल मार्फत विरोध प्रदर्शन गरेको अखिल त्रान्तिकारीले जानकारी दिएको हो ।

२०७४ निर्वाचनपछि मुलुकलाई समाधान दिन नसकेको र देशमा महंगी, राष्ट्रघात र संकट आएको भन्दै नेपालको मुल संकटको कारण निर्वाचन भएकाले चुनाव विथोल्न आह्वान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?