चिदिकाका कृष्ण प्रसादलाई खोजी गरिदिन परिवार को अनुरोध

Read in 0.0 mintue

अर्घाखाँची ।

छत्रदेब ०१ चिदिका ठुलाखर्कका कृष्ण प्रसाद ज्ञवाली (किशन) गत असार मसान्त देखि सम्पर्क बिहिन भएका हुन् ।

असार मसान्त देखी कसैलाई केही नभनि हिंडेका कृष्ण १ महिना हुन लाग्दा पनि कसैको संपर्कमा आएका छैनन् । परिवारले छरछिमेकी, आफन्तकोमा खोजी गर्दा पनि फेला पार्न नसकेको र अहिलेसम्म घरमा नफर्केको भन्दै खोजी गरिदिन प्रहरीलाई गुहारेका छन् ।

कसैले देखेमा नजिकको प्रहरीचौकी वा उहाँको दाजु सुरज ज्ञवाली ९८४१८७२१८५ वा सामाजिक अभियन्ता सुभाष ज्ञवाली ९८४१७६००८५ नम्बरमा संपर्क गर्न सकिने परिवारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?