सुनितामिको मौलिक तीजगीत “पिया राजै”बजारमा सार्वजनिक

Read in 0.0 mintue

रामप्रसाद पराजुली , अर्घाखाँची ।

अर्घाखाँची सन्धिखर्क घर भै लामो समय देखि कलाकारितामा लागेकी गायिका सुनितामि परियारको नयाँ तिज गित बजारमा सार्बजनिक भएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि एउटा मौलिक तिज गित लिएर आएकी छिन ।

तिज गित ‘पिया राजै’मा सुनितामिको स्वर सगै संगीत पनि आफ्नै रहेको छ भने तेज सुनामको शब्द र यस्को निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले तयार पारेका हुन ।
यस तिज गितको भिडियोमा अञ्जली अधिकारी, सुनितामी परियार, र तेज सुनामको अभिनय तथा नृत्य रहेको छ ।
नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोको संम्पादन भने प्रविन भट्टले गरेका हुन ।

यस गितको राम्रो सफलता हुने देखे पछि गायिका सुनितामी उत्साहित बनेकी छिन । गित सार्बजनिक भएको दुई चार दिनमै सकारात्मक प्रतिक्रिया आइरहेको हुदा उनी खुसी सगै आगामी दिनमा पनि समाजमा र परिवारले सगै बसेर हेर्न मिल्ने तिज गित हरु ल्याउने पताउछिन । यस तिजगित लाई आफ्नै युबटुब च्यानल बाट सार्बजनिक गरेकी हुन ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?