सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

Read in 0.0 mintue

कमला घिमिरे , अर्घाखाँची ।

मैदानमा जेष्ठ नागरिक सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

पाणिनी ५ का वडा अध्यक्ष इन्दमणी घिमिरेको प्रमुख अतिथ्यता
बिशिस्ट अतिथी झविन सुनाम शिक्षक टेकनाराण गैरे गणेश प्रसाद घिमिरे बिकास घिमिरेको अतिथ्यता रहेको थियोे ।
उक्त सांस्कृतिक कार्यक्रममा एकल नृत्य गरि प्रथम स्थानमा पर्न सफल करिष्मा बलाल मगर दृयतिय उषा गरै
तृतीय भावना जिसि भएका छ्न। कार्यक्रम नारायण गरैको संचालनमा सप्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?