Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

बाँगीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

हरि कुँवर , अर्घाखाँची ।

नवदिप युवा क्लवको आयोजनामा एक दिने नि: शुल्क स्वास्थ्य शिविर मालारानी- ५ बाँगी आरुखोरमा सम्पन्न भएको छ।

मालारानी गाउँपालिका वडा नम्बर -५ बाँगी वडा कार्यालय र स्वास्थ्य चौकीको सहकार्यमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

एकदिने स्वास्थ्य शिविरमा ७० जना पुरुष  १०० जना महिलाले स्वास्थ्य लाभ लिएका छन् । डाक्टर खगेन्द्र आचार्यले शिविरमा जनरल चेकअप एलेर्जी नाक कान घाँटी प्रेसर र सुगरको जाँच गरी औषधि समेत उपलब्ध गराइएको थियो । आफू बाँगीको भएकोले शिविरमा आएका विरामीको उपचार गर्न पाएकोमा आचार्यले क्लब लाई धन्यवाद दिदै खुशी व्यक्त गरे ।

भौगोलिक हिसाबले समस्या भएपनि वडा अध्यक्ष तिलक मिश्रले आफूले चुनावमा घोषणा गरेअनुसार बाँगीका जनतालाई नि:शुल्क स्वास्थ्य सेवा घरदैलोमै पु-याउने प्रयास भइरहेको बताए । क्लबको सामाजिक कार्य देखेर प्रसंशा गर्दै सहयोग सहकार्य गर्ने वडा अध्यक्ष मिश्रले बताए ।

“सामाजिक रुपान्तरणका लागि युवा अभियान” भन्ने नारा लाई आत्मसात राखी २०७४ सालमा स्थापना गरिएको नवदिप युवा क्लबले बाँगीमा सामाजिक कार्य गर्दै आएको छ । शिविरमा क्लबले १२ जना लाई सम्मान पत्र वितरण गरेको थियो । सम्पुर्ण लाई धन्यवाद दिदै आगामी दिनमासमेत यस प्रकारको शिविर सञ्चालन गरी सर्वसाधारण नागरिकलाई सेवा प्रदान गर्ने अपेक्षा समेत क्लबका अध्यक्ष सुर्य कुँवरले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?