राप्रपा अर्घाखाँची द्वारा भ्रष्टाचारको अन्त्य गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Read in 0.0 mintue

अर्घाखाँची।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अर्घाखाँची ले मुल्य वृद्धि खारेज भ्रस्टाचार को अन्त्य गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गरेको छ ।

राप्रपा जिल्ला अध्यक्ष दिपक कुँवर, युवानेता पदम महत सहितका राप्रपा नेताहरुले बुधबार जिल्ला प्रशासन द्वारा प्रधानमन्त्री लाई १९ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्रीलाई भ्रष्टाचारको अन्त्य गर्न माग गरिएको हो ।

ज्ञापनपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?