निर्वाचन आयोगको ६० बुँदे आचारसंहिता

Read in 0.0 mintue

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आचारसंहिता कार्यान्वयन गर्नका लागि राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्देशन जारी गरेको आयोगले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?