Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

क्यान्सर पीडित पाण्डेको लागी सहयोगको अपिल

अर्घाखाँची ।

जिब्रोमा क्यान्सर भएपछी पाण्डेले आफुलाई आर्थिक सहयोगको लागि अपिल गरेका छ्न ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी आरुखोर निबासी ३५ बर्षिय बिष्णु पाण्डे तीन महिना अघि रोजगारीको शिलशिलामा साउदी पुगेका थिए । एक्कासि जिब्रोमा सानो घाउ पछि क्यान्सर भएको साउदी अस्पतालले बताएको थियो ।

आर्थिक अवस्था कम्जोर भएका पीडित पाण्डे तीन महिना नबित्दै नेपाल फर्किएर चितवनको बि पि कोइराला क्यान्सर अस्पतालमा उपचार छन ।

वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा भर्ना भई अहिलेसम्म अन्दाजी ५ लाख खर्च भैसकेको बताएका छ्न ।

पाण्डेका एक छोरा एक छोरी श्रीमती भएको स्थानीय नेत्र आचार्यले जानकारी दिए ।

सहयोगको लागी : अस्मिता खनाल पाण्डे ( श्रीमती )          गरिमा विकास बैक लिमिटेड – 03601301015947000001

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?