मुक्तक- एलिसा पोख्रेल

Read in 0.0 mintue

एलिसा पोख्रेल , खनदह अर्घाखाँची ।

म त्यति पनि कठाेर थिईन्
जति तिमिले साेच्याैँ,
अनि त्यति पनि दयालु थिईन्
जति तिमिले माग्याैँ,
यहाँ धनकाे कुरै थिएन् पिर्य
तिमिले बिना अर्थ जाेड्याैँ,
आतुर यति भयाैँ कि तिमी

हाेसै गुमायाैँ,
साहेद माफि दिन्थे हाेला
कुरा मेरो मात्रै हुन्थ्यो भने,
तिमिले त खुलेआम आफ्नै
ईज्जत् लिलामि गर्यौ ,
निहुरिएकाे तिम्रो आमा ,बा काे शिर
लाग्थ्यो अभ कहिले उठदैन् ,
जस्काे हात समाएर तिमी उभिएको थियौँ ,
उस्काे हासाेले अझै भन्दै थियाे
अभ कुनै ईज्जत् बाँकि राख्दिन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?