Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

बाँगीका एक युवक को मृत्यु

हरि कुँवर, अर्घाखाँची ।

दिल्लीमा सिलिन्डर ग्यास पड्किएर एक युवक को मृत्यु भएको छ । मालारानी-५ बाँगी भण्डारका राहुल बस्नेतको भारतको दिल्लीमा निधन भएको छ ।

बाँगी भण्डार चाकल ढुङ्गा निवासी टोपबहादुर बस्नेतको नाति पिताम्बर बस्नेत को जेठो छोरा राहुल बस्नेत को बैशाख २७ गते १८ वर्षको उमेरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दिल्ली काम गर्ने क्रममा सिलिन्डर ग्यास पड्किएर बस्नेत लगाएत ६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?