चुनाव प्रचारको क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु

Read in 0.0 mintue

प्युठान ।

प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा स्थानीय तह निर्वाचनको प्रचारको क्रममा भीरबाट लडेर एक वृद्धको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको ईलाका प्रहरी ले जनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?