Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

समाजवादिका क्रियासिल सदस्य भुसाल सहित १२ जना एमाले प्रवेश

हरि कुँवर, अर्घाखाँची ।

मालारानी वडा नम्बर ५ बाँगी साविक को ६ बजेरीमा नेकपा एमालेले पार्टी प्रवेश तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन । कार्यक्रममा एकीकृत समाजवादिका क्रियासिल सदस्य राम प्रसाद भुसाल सहित १२ जना एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेका भुसालले भने एकीकृत समाजवादी पार्टी भएर चुनाव चिन्ह कलममै भोट राख्न पाइदैन भने पार्टी भित्र बस्नुको कुनै औचित्य हुदैन ।

यस्तै पार्टी प्रवेश गरेकी माओवादी केन्द्र क्रियासिल जिल्ला सदस्य पार्वता बिक भन्छिन् माओवाद अब नामको मात्र रहयो बस्नुको कुनै तुक छैन ।
पार्टी प्रवेश गर्ने संन्जु बिक , बाबुराम खड्का , कल्पना बिक, रामलाल भुसाल , गिर राज भुसाल , ललिता भुसाल ,लिला बस्नेत ,नेत्र बस्नेत , तुल्सीराम भुसाल र शान्ता बस्नेत रहेका छन ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका (उज्ज्वल), एमाले पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल वडा अध्यक्षपदका उमेदवार तिलक मिश्र लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?