नेकपा एसको तर्फबाट मालारानी गाउँपालिकाको अध्यक्ष पदमा पिताम्बर भुसाल

Read in 0.0 mintue

हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तह निर्वाचन, २०७९ का लागि एकीकृत समाजवादीबाट पिताम्बर भुसालले उम्मेदवार मनोनयनपत्र दर्ता गरेका छन् ।

मालारानी गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तह निर्वाचन, २०७९ का लागि एकीकृत समाजवादीबाट पिताम्बर भुसालले उम्मेदवार मनोनयनपत्र दर्ता गरेका हुन् ।

मालारानी गाउँपालिका वडा नम्बर -५ बाँगी बजेरी निवासी पिता इन्द्र मणि भुसाल माता निमि भुसालको चार छोरा मध्य कान्छो पिताम्बर भुसाल हुन । ३८ वर्षीय युवा नेता भुसाल ६ वर्ष विदेशको अनुभव लिएर जिल्लामै राजनीतिमा सक्रिय देखिन्छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?