Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मन्च छत्रदेब गाउँपालिका द्वारा नयाँ बर्षको क्यालेन्डर विमोचन

निरु आचार्य , काठमाडौं ।

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मन्च छत्रदेब गाउँपालिकाले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सनिबार सम्पन्न गरेको छ । ल्यान्डमार्क काठमाडौं मा क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरमा अर्घाखाँची छत्रदेब गाउँ पालिकाका एतिहासिक महत्वका दृश्य समावेश गरिएको थियो ।

केन्द्रीय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी, केन्द्रीय सल्लाहकार परिषद सदस्य माधव गौतम, सहसंयोजक सम्पर्क समन्वय कमिटी ठानेश्वर बस्याल, लुम्बनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष नारायण पाण्डे,नेपाल उद्योग ब्यवसाय महासंघ उपाध्यक्ष सिएन पाण्डे,लुम्बिनी प्रदेश कमिटी सल्लाहकार प्रदिपनारायण शाह,लुम्बिनी प्रदेश कमिटी सदस्य सरिता भुसाल,आर्थिक योजना बिभाग लु.प्र.क. सदस्य टिकाराम के.सि, अर्घाखाँची सम्पर्क मञ्च अध्यक्ष बिशाल मिश्र, सचिव बिष्णु कुवर लगाएत को आतिथ्यता रहेको थियो ।

अतिथिहरुले कार्यक्रममा नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान गरेका थिए । प्रकाश् ज्ञवाली , सन्तोष पन्थी , अच्युत अर्याल लगाएतको उपस्थिति अर्घाखाँची काठमाडौ सम्पर्क मन्च छत्रदेब गाउँ पालिका अध्यक्ष धर्मेन्द्र अर्याल काे अध्यक्षता उपाध्यक्ष प्रकाश पाण्डे स्वागत मनत्वय सचिव रबिन्द्र पन्थी को संचालन तथा सुभाष ज्ञवालीको समन्वय र सहजीकरणमा कार्यक्रम सम्पन्न भएको राजनैतिक अगुवा केबल ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?