Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

मन्त्रिपरिषद् फेरि हेरफेर हुँदै

काठमाडौँ : एघारौँपटकमा पूर्णता पाएको मन्त्रिपरिषद् फेरि हेरफेर हुने भएको छ। गत पुस ११ गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब ६ महिनामा गत जेठ ९ गते २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

राष्ट्रपति निर्वाचनमा गठबन्धन बदलेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद्लाई पूर्णता दिन थप कठिन भएको थियो। शुरुदेखि नै रोजेको मन्त्रालय नपाएको जनमत पार्टी तीन महिनापछि सरकारबाट बाहिरिएको थियो।पुस ११ गते विनाभागीय मन्त्री बनेका अब्दुल खानलाई प्रधानमन्त्रीले माघ ३ गते खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए। त्यसको दुई महिनापछि चैत ७ गते उनले राजीनामा दिएका थिए।

भौतिक पूर्वाधार, उद्योग वा कृषि मन्त्रालय दाबी गरेर नपाएको सोही पार्टीले अहिले फेरि सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ। जनमत पार्टीका तर्फबाट अनितादेवी शाहको नाम बुझाइए पनि मन्त्रालयको भने टुंगो लागेको छैन। प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले अहिले प्रधानमन्त्री शोकमा परेकाले ढिलाइ भएको बताए। जनमतलाई सरकारमा सामेल गराउन उनले तीन विकल्प रहेको उल्लेख गरे। ‘पहिलो कुनै मन्त्रीलाई राजीनामा दिन लगाउने, दोस्रो मन्त्रालय थप्ने र तेस्रो राज्यमन्त्रीलाई घटाएर फूल मन्त्री बनाउन सकिन्छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?