Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

पाणिनि क्याम्पसमा १२६ जनालाई छात्रवृत्ति

अर्घाखाँची । जिल्लाको सदरमुकाममा संचालित पाणिनि बहुमुखी क्यामपसमा एक कार्यक्रमका बिच १२६ जना जेहेन्दार विद्यार्थी हरु लाई छात्रवृत्ति बितरण गरिएको छ ।

विभिन्न अक्षयकोष दाताको आर्थिक सहयोग तथा सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको हाे । यसै गरि कक्षामा प्रथम हुने तीन जना विद्यार्थी हरु लाई रु.८ हजार तथा १० जना जेहेन्दार विद्यार्थी हरु मध्ये बाट ७ हजारका दरले बितरण गरिनुका साथै ,पबित्रा स्मृति अक्षयकोषबाट ४ जना जेहेन्दार विद्यार्थीहरु लाई रु.४५०० का दरले ,फर्शुराम छमकला अक्षयकोष बाट ४ जना जेहेन्दार विद्यार्थी हरु लाई रु.४६६५ का दरले तथा शिव बेलकुमार अक्षयकोष बाट ४ जेहेन्दार विद्यार्थीहरु लाई जनही ४७५० का दरले हस्तान्तरण गरिएको थियो ।

  1. सन्धिखर्क नगरपालिका नगरप्रमुख छात्रवृत्ति अन्तरगत बिनियोजित रु . ६ लाख मध्ये १ द्वन्द्व पीडित छात्रा लाई ६ हजार तथा १०० जना विद्यार्थीहरु लाई जनही ५ /५ हजारका दरले उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरिएको थियो ।
    क्याम्पस संचालक समितिका अध्यक्ष बिष्णु प्रसाद खनालको प्रमुख आतिथ्यता, नगरपालिकाका शिक्षा शाखा प्रमुख मन्जु आचार्य ,वडा न. ६ का वडा अध्यक्ष ऋषब अधिकारी ,पब्लिक क्याम्पस प्राध्यापक इकाईका अध्यक्ष दोर्ण प्रसाद भुसाल ,स्वबियु सभापति लक्ष्मण खड्का ,प्राध्यापक बाबुराम शर्मा अक्षयदाताका संरक्षक कृष्ण भुसाल ,गणेश पौडेल ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , कोषध्यक्ष रुद्रमणि भुसाल लगायतको उपस्थित रहेको थियो ।
    कार्यक्रम क्याम्पस प्रमुख बुद्धिराम भुसालको अध्यक्षता प्राध्यापक रामलाल भुसालको स्वागत मन्तव्य तथा साहयक क्याम्पस प्रमुख लक्ष्मण पोख्रेलको संचालनमा सम्पन्न भएको जनाईएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?