बिएससी (B.S.C) दोश्रो वर्षको नतिजा प्रकाशित

Read in 0.3 mintue

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले चार बर्षे बिएससी (B.Sc.) दोश्रो वर्षको नतिजा प्रकाशित गरेको जनाएको छ । हेर्नको लागि www.tuexam.edu.np मार्फत अर्थात NTC बाट 4BSc Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?