नेकपा ( एस) लुम्बिनी प्रदेश अध्यक्षमा साेमप्रसाद पाण्डे चयन

Read in 0.0 mintue

बुटवल ।

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्षमा साेमप्रसाद पाण्डे चयन भएका छ्न ।

बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश कमिटीको बैठकले पाण्डेलाई अध्यक्ष चयन गरेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश का एक नेताले जानकारी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?