Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे माथी गोलि प्रहार

जापान ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर गम्भीर घाइते भएका छन् ।

समाचार प्रसारक एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषणको क्रममा आधा बाटोमा ढले र रगत बगेको देखिन्छ।

गोली प्रहार गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ ।
बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा बन्दुक हिंसाका घटनाहरू विरलै हुन्छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?