Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

खज्याङ लुम्बिनी युनाइटेड अस्पताल सञ्चालनको तयारीमा


करिश्मा खनाल
गुल्मि । गुल्मि जिल्लाको छत्रकोट गाउँपालिकाको खज्र्याङ्गमा पब्लिक लुिम्वनी युनाइटेड अस्पताल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
अस्पताल सञ्चालन समितीले आज पत्रकार सम्मेलनको आयोजना गरि यहि पौष १४ गते औपचारिक रुपमा अस्पतालको सुरुवात गरिने अस्पताल समितीका अध्यक्ष सरोज पाण्डेले जानाकारी दिनुभयो ।
खज्र्याङ्ग पब्लिक हेल्थ लिमिटेड गुल्मी र लुम्विनी मेडिकल कलेज पाल्पाको सयुक्त लगानीमा सञ्चालन हुन लागेको अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा,अन्तरंग सेवा,भिडियो एक्सरे,इसिजि,प्रयोगशाला र ओपडि सेवा नियमित सञ्चालन गरिने निर्देशक नारायण प्रसाद अर्यालले जानाकारी दिनुभयो ।


लुम्विनी मेडिकल कलेजका सञ्चालक रामप्रसाद प्रोखेलले अस्पताललाई रिर्फर सेन्टरको रुपमा नभई यहाँका स्थानीयलाई अधितम सेवा दिने उदेश्यले स्थापना गरिएको बताउनुभयो । कुल १० करोडको लागतमा सेवा सञ्चालनमा आउने जनाईएको छ । सरोज पाण्डेको अध्यक्षता निर्देशक नारायण प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महांसघ गुल्मि अध्यक्ष टोपलाल अर्याल,अर्घाखाँची अध्यक्ष अशोक खनाल लयायतले मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?