जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको वार्षिक प्रगति विवरण तथा बार्षिक समिक्षात्मक कार्यक्रम सम्पन्न

Read in 0.0 mintue

गणेश खनाल

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा वार्षिक प्रगति विवरण तथा बार्षिक समिक्षात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख,प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले आ.व. २०७९/०८० को वार्षिक रुपमा एकबर्षमा जिल्ला प्रहरी कार्यालयले सम्पादन गरेका विभिन्न कृयाकलाप र अवस्थाको बारेमा बिस्तृत प्रगति विवरण प्रस्तुती गर्नु भएको थियो ।
जिल्ला स्थिती कृयाशिल पत्रकार हरुको उपस्थिति भएको कार्यक्रमका पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनालले पत्रकार र प्रहरीको सम्बन्ध सन्तुलित र समन्वयात्मक रहेको भन्दै जनतालाई सुरक्षा र सुशासन दिन दुबै पक्षको भुमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी ,प्रहरी निरीक्षक कृष्णप्रसाद लगायतले मन्तब्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?